काठमाडौं २८ मंसिर । नेताहरूको कार्य विभाजन गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसिरहेको छ । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी बिहान ११ बजे बस्ने भनिएको बैठक करिव डेढ घण्टा ढिलोगरी सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा जारी बैठकले नेताहरूको ...