काठमाडौं, ९ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिने विषयमा पार्टीभित्र आन्तरिक छलफल सुरु गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिएका हुन्। यसअघि निर्वाचन ...