काठमाडौं १४ चैत । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई हटाउनु र हटाएको विषयलाई लिएर संसद् अवरोध गर्नु गलत भएको बताएका छन्। बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले कुलमानलाई हटाउनु र हटाएको विषयलाई लिएर प्रधानमन्त्रीको जवाफ माग्नु गलत भएको बताएका ...