काठमाडौं २९ बैशाख । भारतीय राज्य छत्तीसगढको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा बाङ्गोलीमा गएराति सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार दुर्घटनामा मृत्यु हुने सबै जना बच्चा जन्मेपछि आयोजित छठी महोत्सवबाट फर्किरहेका थिए। जिल्ला कलेक्टर गौरव सिंहले भने, ‘खरोराको बाना ...