काठमाडौ २ जेठ । यो वर्ष अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा बेहोर्ने प्रक्षेपण भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस वर्ष विदेशी पर्यटकबाट १२ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राजस्व गुमाउन ...