काठमाडौ ३ जेठ । अमेरिकाले संयुक्त अरब इमिरेट्स ९यूएई० सँग दुई सय अर्ब डलरभन्दा धेरैको सम्झौता घोषणा गरेको छ । सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्त्वपूर्ण खनिजहरू समावेश गरिएको छ । जीई एरोस्पेसले इतिहाद एअरवेजबाट जीई इन्जिनद्वारा सञ्चालित बोइङ र विमान खरिद गर्नका लागि ...