नेपालगन्ज, ११ साउन । विगत केही बर्षयता नेपालगन्जबासीले घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या खेप्दै आएका छन् । केही बेर परेको पानीले समेत नेपालगन्ज जलाम्य हुन्छ । पश्चिम नेपालको पूरानो सहर भएपनि नेपालगन्ज अझै व्यवस्थित हुन सकेको छैन । नेपालगन्जबासीहरु पनि घाम लाग्दा धुलो ...