काठमाडौ, २३ मंसिर । नेपाल अर्बुद रोग निवारण कास्की शाखाको १८अौ साखा समारोह सम्पन्न भएको छ । १८ अौ साखा समारोहका प्रमुख अथिति नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय निबर्तमान अध्यक्ष दिवाकर राजकणिकार , विशिष्ट अतिथि गण्डकी प्रदेशका सांसद माननीय बिन्दु कुमार थापा , अथिति ...