काठमाडौ २० असार । धितोपत्र ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्याउने समय थप गरिने भएको छ । असार मसान्तसम्मको समय सीमा सकिँदै गर्दा ९ महिना थप्ने तयारी भएको हो । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पूँजी पुर्याउने समय चैत मसान्तसम्म कायम गर्ने भएको ...