काठमाडौँ, २६ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समस्या समाधानका लागि संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “समस्या समाधान हुनेगरी संशोधन हुनुपर्छ, संसद्मा प्रस्तुत विधेयक पारित भए पनि नभए पनि ...