बारा,२४ मंसिर । क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका रामसहायप्रसाद यादव विजयी हुनुभएको छ । यादवले २८ हजार १८५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गर्नुभएको निर्वाचन क्षेत्र नं २ का ...