धादिङ, ६ पुस । धादिङ गल्छी गाउँपालिका वडा नंं ५ सिर्वानीमा ग्यास सिलिन्डर विष्फोट हुदा एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । ग्यास उद्योगले बजारमा ल्याएको नमस्ते ग्यासको पुरानो सिलिण्डर प्रयोग गर्न घर लगेका सिर्वानीका स्थानिय बासिन्दा बाबुराम तिमल्सिनाको घरमा बेलुका ग्यास विष्फोट भएको ...