काठमाडौं,१६ पौष । आज ४२ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर आज कै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारतमा ...