मोरङ, १७ पुस । मोरङको बूढीगंगा गाउँपालिका– ७ र सुनवर्षी नगरपालिका– ९ डाइनियामा गएराति आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । आगलागीमा परी बूढीगंगा– ७ का श्याम पौडेलको कच्ची घर, कुखुराको फार्मसमेत जलेर नष्ट हुँदा अन्दाजी रु १० लाख बराबरको क्षति भएको ...