काठमाडौँ, ७ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज श्री पश्चिम पृतना हेडक्वाटरअन्तर्गत तनहँुको खैरेनीटारस्थित श्री नं ३ राजदल गणको निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नुभएको ...