काठमाडौं, २१ चैत । प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएको लामो समयपछि राष्ट्रिय जनता पार्टी नेपाल राजपा संसदीय दलको विधान र नियमावली निर्माणमा जुटेको छ । प्रदेश र केन्द्रिय संसदका लागी पार्टीको संसदीय दलको विधान र नियमावलीको स्वरुपलाई टुङ्गो लगाउन बुधबार राजपा अध्यक्ष मण्डलको ...