काठमाडौँ, ४ असार । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चार वर्षपछि कांग्रेसको प्रतिनिधित्व चार जना मात्र हुने भएको छ । सोमबार राष्ट्रियसभाका ५९ जना सांसदको गोलाप्रथाबाट पदावधि टुङ्गो लगाउने क्रममा नेपाली काँग्रेसका १३ सांसद मध्ये ४ जनाको मात्र ६ वर्ष चिठ्ठा परेको छ । ...