काठमाडौं, २१ साउन । भक्तपुरमा एक बालकको अपहरणपछि हत्या भएको छ । आइतबार साँझ अपहरणमा परेका ११ वर्षिय निशान खड्काको हत्या भएको हो। सोमबार प्रहरीले भक्तपुरको डोलेश्वरमा खड्काको शव फेला पारेको हो। प्रहरीले अपहरणपछि उनको हत्या भएको जनाएको छ। बालक खड्का काँडाघारीकै हाइल्याण्ड स्कुलमा कक्षा ...