काठमाडौं ,२७ असोज । प्रधानमन्त्री केपी ओलीले कृषि क्षेत्रलाई अघि बढाउन सहकारीको विकल्प नरहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकीकरण गर्नका लागि सहकारी भरपर्दो माध्याम भएको उल्लेख गर्दै त्यसलाई नेपालले मौलिक ढंगले लागू गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । ...