काठमाडौं,११ माघ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयले आज प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची बनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुनः प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भएको छ । पार्टीका पूर्वसभापति तथा ...