काठमाडौं, २८ जेठ । संघीय संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आज सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित गरिएको हो । सोमबार संघीय संसदको दुईवटै सदनको बैठक बसेर संयुक्त बैठक सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने ...