काठमाडौं १५ बैशाख । क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा मानिसहरूको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । फिलिपिनो समुदायले ‘लापु लापु डे’ मनाइरहेको बेलामा भीडमा एउटा कार जोतिँदा अरू धेरै मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ । कार चालक ३० वर्षीय काई–जी ...