काठमाण्डौं २८, भदौ । ब्राजिलका राष्ट्रपति मिसेल टेमेयरले भ्रष्टाचारको आरोप लगाएर न्यायालयले व्यक्तिको प्रतिष्ठा ध्वस्त पारेको आरोप लगाएका छन् । सर्वोच्च अदालतका एकजना न्यायाधीशले टेमेयर विरुद्ध नया“ भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न अधिकार दिएको केही घण्टापछि नै टेमेयरले विज्ञप्ति मार्फत यस्तो आरोप लगाएका हुन् । हरेक ...