काठमाडौं, ७ वैशाख । भारतीय पत्रकार तथा कार्टुनिष्ट स्वाति वडलामडीले बलात्कारको विरुद्धमा बनाएको कार्टुन सामाजिक सञ्जालमा भाईरल बनेको छ । कार्टुनमा हिन्दु धर्मका पात्रहरुको प्रयोग गरेकोले वडलामडीको बिरोध भएको छ । उनकाबिरुद्द पुलिसले केश समेत फाइल गरेको छ । उनले भगवान राम र सीताबीचको कुराकानीमा ...