ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुसन्धानकर्ता भन्छन्- एड्सको औषधी गाईको पेटमा छ


admin

एजेन्सी, ५ वैशाख ।अमेरिकी अनुसन्धानकर्ताहरुले एड्स रोगको उपचार सम्भव भएको दावि गरेका छन् । उनीहरुले यसको औषधी गाईको पेटमा रहेको निष्र्कषमा पुगेका छन्।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसन्धानकर्ताका अनुसार गाईले यस्तो ब्‍याक्टरिया युक्त एन्टीबडीज उत्पादन गर्छ जसले एचआइभी एड्सको भाईरसलाई समेत नष्ट गरिदिन्छ।

इन्स्टिच्युटका अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘ गाईमा धेरै कडा प्रकृतिको ब्‍याक्टेरिया युक्त पाँचन तन्त्र हुन्छ जसले प्रतिरक्षा प्रणालीभन्दा कैयौ गुणा विकसित हुन्छ। यसले एचआइभीको भाइरससँग भीडेर जित्‍न सक्छ।’

यस्तै नेशनल इन्स्टिच्युट अफ एलर्सी एण्ड इन्फेक्सियस डिजिजका शोधकर्ताहरुले गाईको प्रतिरक्षा प्रणाली तीव्रगतिको रहेको र एचआइभीको भाइरसलाई सजिलै हराउन सक्‍ने दाबी गरेका छन्।

एक अनुसन्धाकर्ता डाक्टर डेभिन शोकले बीबीसीसँग भनेका छन्, ‘हामीले गाईको प्रतिरक्षा प्रणालीको परीक्षण सुरु गर्‍यौ। जब थाहा पायौ हामी नै चकित भयौ। यसको एन्डीबडीजमा हामीले कयौ गुणा धेरै प्रतिरक्षा प्रणाली भेट्यौ जसले एड्स निर्मूल पार्न महत्वपूर्ण भूमिका खेल्छ।’

यता, नेचर नामक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार गाईको एन्टीबडीजबाट एचआइभीको असरलाई ४२ दिनमा २० प्रतिशतसम्म निको पार्न सक्छ। प्रयोगशाला परीक्षणमा पत्त लागे अनुसार ३८२ दिनमा यो एन्टीबडीज ९६ प्रतिशतसम्म एचआइभीलाई असर गर्न सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com