Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं,५ जेठ । साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको महामारीले ४८ लाख १ हजार ५ सय ३२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १८ लाख ...