काठमाडौं, २३ कात्तिक । चीनको स्वास्थ विभागले फ्रोजन समुन्द्री माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ । क्विंगदाओ बन्दरगाह शहरमा आयातित प्याकेटमा माछा भेटिएपछि वैज्ञानिकहरु चिन्तित छन् । शनिबार चीनको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसी) ले विज्ञप्ति जारी गर्दै फ्रोजन ...