अमेरिका, २१ मंसिर । उल्लेख्य संख्यामा महिला र अश्वेतहरुलाई उच्च तहमा नियुक्तीका लागि रोजेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले समलिंगी तथा तेश्रो लिंगीहरुलाई पनि उच्च तहहरुमा प्राथमिकता दिएका छन् । समलिंगी तथा तेश्रो लिंगी समावेशीकरणमा पनि बाइडेन प्रशासनले अमेरिकामा नयाँ इतिहास रच्ने देखिएको छ । समलिंगी ...