मस्को, ६ फागुन । अमेरिकी सिनेटले बिहीबार राति रुसको सम्भावित आक्रमणको बिरूद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ। सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान गरेर युक्रेन सरकारको क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने निरन्तर प्रयासहरूलाई समर्थन गर्न संयुक्त राज्य अमेरिकाको अटल ...