काठमाडौं १४ चैत । भारतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले गरेको टिप्पणीप्रति कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनी अमेरिकाको आलोचना गरेको हो। भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘भारतका केही कानुनी ...