काठमाडौं २९ चैत । हङकङको याउ मा तेइस्थित जोर्डन रोडमा भीषण आगलागीमा हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। हङकङको याउ मा तेइस्थित जोर्डन रोडको चोकमै रहेको ६० वर्ष पुरानो भवनमा बुधबार बिहान आगलागी भएको हो। अग्नी नियन्त्रकहरूका अनुसार ...