काठमाडौं, २० चैत । कवि वसन्त चौधरीको नौ भाषामा लेखिएको चौथो काव्यकृति ‘वसन्त’ को आज लोर्कापण गरिएको छ । कवि तथा उद्योगपति चौधरीको ६० औँ जन्मोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँद्वारा रचित काव्य नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, जनकवि दुर्गालाल श्रेष्ठ, साहित्यकार भुवन ढुंगाना, ...