काठमाडौं,२८ मङसिर । नेपाली चलचित्र ‘क्याप्टेन’को ‘रहर छ संगै’ बोल को गीत सार्वजनिक भएको छ । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा दिग्गज धौरालीको शब्द र अन्जु पन्त, सुगम पोखरेलको स्वर रहेको छ । यो गीत सार्वजनिक गरिएको ८ घण्टा भित्र टेण्डिङ १ ...