बझाङ, १६ फागुन । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडालको मृत्युको घटना रहस्यमय देखिएपछि १२ जनालाई नियन्त्रणमा लिइएको छ । बिदामा आएको बेला पिकनिक गएको बडालको हत्या आशंकामा पीडित परिवारले किटानी जाहेरी दिएपछि पिकनिक गएका १२ जना साथीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको हो । बडालकी श्रीमती ...