पोखरा, २० फागुन । पोखरामा आज दिउँसो ४ः१० बजे आएको हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ । डुंगा दुर्घटनामा परी घाइते भएकी पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीया याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका ...