काठमाडौं, १४ भदौ । काठमाडौं उपत्यकाका थप ४२९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौंका ३७२ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा काठमाडौं उपत्यकाका तीन जिल्लामा ४२९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता ...