काठमाडौं १० कात्तिक । नेकपा सचिचवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री ‘रअ” प्रमुखसंगको भेटमा परराष्ट्र मन्त्रालयका अधिकारी रहेको दावी गरेका छन् । यस अघि यस विषयमा सरकारका तर्फबाट यस्तो दावी कसैले पनि गरेको थिएन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिजो विहान कान्तिपुर एफएमसंगको अन्तर्वार्तामा ...