काठमाडौं, १६ पुस । आज ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । जननायक बीपी कोइराला लगायतका नेताले निर्वासित जीवन अन्त्य गरेर भारतबाट स्वेदश फर्किएको दिनको सम्झनामा नेपाली कांग्रेसले आव विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछ । यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम ...