मोरङ २५ माघ । प्रदेश १ को प्रदेश सभा बैठक सत्तापक्षकै सांसदहरूले अवरोध गरेपछि स्थगित भएको छ । बैठक सुरु हुन लाग्दा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को ओली समूहका सांसदहरूले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आउँदो फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । ...