काठमाडौँ, ६ बैशाख । कोरोना संक्रमित हुने दर झन्डै १९ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ८३ जनाको स्वाब परीक्षण गर्दा १ हजार ९६ अर्थात् १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो । ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । ...