काठमाडौँ, १५ जेठ । विराटनगर र छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र एक लाख ७४ हजार ४१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या विश्वका अन्य मुलुकमा थपिएका नयाँ बिरामीको भन्दा अत्याधिक धेरै हो । तर भारतमा दैनिक थपिने सङ्क्रमित सङ्ख्याभन्दा निक्कै ...