काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकले घटेको छ । आज नेप्से १००.१० अंकले घटेर दुई हजार ८ सय २० दशमलब ४१ विन्दुमा रोकिएको हो । त्यस्तै, आज ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको ...