म्याग्दी, ३० वैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटनको माध्ययम मार्फत मुलुकको दिगो विकास सम्भव रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को बेनीमा सुभारम्भ गर्दै मन्त्री अधिकारीले पर्यटनको विकासको लागि सरकार ...