https://www.youtube.com/watch?v=xNxpSdSt6vM काठमाडौ, २८ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको ड्राफ्टको अन्तिम तयारी हुदैछ । कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा बहुपक्षीय प्रभाव परिहेको अवस्थामा उद्योगी व्यवसायीका मागलाई सम्बोधन गर्नेगरी मौद्रिक निती बनाउन लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आगामी ...