काठमाडौं १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष प्रमाणित भएमा नेपालमा भ्रष्टाचार लिगल हुने टिप्पणी गरेका छन् । हिजो आइतबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी ...