काठमाडौं २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादीका तर्फबाट थुनछेक बहस जिल्ला अदालत कास्कीमा आज आइतबार पुनस् सुरु हुनेछ। शुक्रबार सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहसले हिजो शनिबार एकदिनको विश्रामपछि आजदेखि पुनस् निरन्तरता ...