काठमाडौं १० माघ । संघीय निजामती विधेयकमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफल सुरु भएको छ । राज्यव्यवस्था समितिको बिहीबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकुमा दफावार छलफल थाल्दै प्रस्तावनासहित तीन दफामा सहमति जुटेको हो । ...