काठमाडौं १८ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरेका छन्। आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएकाले अब त्यसभन्दा तलको पदमा दाबी नगर्ने बताएका हुन्। पत्रकारको ...