काठमाडौं १४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताउनुभएको छ । ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको आज काठमाण्डौमा उद्घाटन गर्दै सभापित देउवाले सङ्क्रमणकालीन न्यायका ...