काठमाडौं २९ चैत मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन्। उनीहरूले चैत २५ गतेदेखि धर्ना सुरु गरेका थिए । धर्नामा सहभागी संयोजक मोहन साहले मधेस प्रदेश ...